इटहरीको प्लाई फ्याक्ट्रीमा भिषण आगलागी

मोरङ। सुनसरीको इटहरी १२ खनार स्थित रहेको तिरुपति प्लाई फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। आगलागि बुधवार विहान करिब २:०० बजेदेखि लागेको हो ।

तत्काल आगो नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीको दमकल , नगर प्रहरी, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयद्वारा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ।

आगलागीबाट क्षतिको आकलन गर्न अझै बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

इटहरीको प्लाई फ्याक्ट्रीमा भिषण आगलागी

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

इटहरीको प्लाई फ्याक्ट्रीमा भिषण आगलागी

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

इटहरीको प्लाई फ्याक्ट्रीमा भिषण आगलागी

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

इटहरीको प्लाई फ्याक्ट्रीमा भिषण आगलागी

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

इटहरीको प्लाई फ्याक्ट्रीमा भिषण आगलागी

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

इटहरीको प्लाई फ्याक्ट्रीमा भिषण आगलागी

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.