जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

काठमाडौँ। अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा क्रियाशील संस्था ब्लाइन्ड युथ एसोसिएसन नेपाल (बायन) ले युनेस्कोको सहयोगमा काठमाडौँमा तीन दिने जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी तालिम आजदेखि सुरु गरेको छ। यस तालिममा बहिरा, दृष्टिविहीन र शारीरिक अपाङ्गता भएका गरी कुल १५ जना सहभागीहरुको सहभागिता रहेकोछ।

बायनका निर्देशक निर श्रेष्ठले अन्तर्वार्तामार्फत छनोट गरिएका १५ जना सहभागीहरूलाई तीन दिनको तालिमपछि समुदायमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनबारे चेतना फैलाउने र पैरवी गर्ने कार्यमा अग्रसर गराइने बताउनुभयो।

तालिमको सहजीकरण जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा लामो समय काम गरेर अनुभव सँगाल्नु भएका अभियान्ता नवीन दाहालले गरिरहनु भएको छ। यो कार्यक्रम ठमेलस्थित मनाङ होटलमा आइतबारसम्म सञ्चालन हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.