जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको नेवा राष्ट्रिय समितिले यही आउँदो जेठ ३१ गते शनिबार काठमाडौँको गोदावारी नगरपालिका वडा नम्बर ४ ठैब ता:फल्चामा प्रथम ऐतिहासिक अधिवेशन गर्ने भएको छ। नेवा राष्ट्रिय समितिले एक सूचना जारी गर्दै उक्त अधिवेशनबारे जानकारी गराएको हो।

नेवार राष्ट्रिय समितिले गर्न थालिएको प्रथम ऐतिहासिक अधिवेशनमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथिता र केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यको उपस्थितिमा उक्त कार्यक्रम गर्न थालिएको बताएको छ।

प्रथम ऐतिहासिक अधिवेशन हुने जानकारी विशेषलाई नेवार राष्ट्रिय समितिले प्रतिनिधि उपस्थित गराइदिने बारे एक सूचना जारी गर्दै सम्पूर्ण जसपा नेपालका जनप्रतिनिधिहरू सम्पूर्णलाई विशेष उपस्थिति गराइदिनु हुन पनि सूचना मार्फत अनुरोध गरिएको छ।

अधिवेशनको समय भने बिहान ठिक ८ बजेदेखि सुरु हुने बताएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.