बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

पर्सा। बाराको जितपुर सिमरा उपमहानगरपालिका रहेको जगदम्बा स्टिल्सको भट्टीमा एक्कासी विस्फोट हुन पुगेको छ। आज (बुधबार) राति ९ बजेतिर उद्योगले नियमित काम नै गरिरहेको बेला ओभरहिटिङ गराएर फलाम पकाउने भट्टीमा विस्फोट हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेको जनाएको छ।

उद्योगको उक्त विस्फोटमा परि एकजना भारतीय नागरिक घाइते भएका छन्। घाइते उनलाई उपचारको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ।

उद्योगको ओभर हिटिङ गराउने उक्त स्थानमा विस्फोट के कसरी भयो भन्ने विषयमा प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ। अहिले उक्त स्थानमा संवेदनशील एरिया भएको कारण प्रहरीले सुरक्षाको मापदण्डअनुसार प्रहरीहरू त्यहाँ खटिएको छन् भने अत्यावश्यक साधन एम्बुलेन्सलाई पनि आउने भव्य तव्यलाई मध्यनजर राखी त्यहाँ परिचालन गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.