पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच बिहीबार बुढानीलकण्ठस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा करिब एक घण्टा भेटवार्ता भएको छ।

भेटका क्रममा समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। यो भेट गत असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा एमालेमा फर्कने घोषणा गरेलगत्तै भएको हो।

मेयर शाह बिहीबार दिउँसो भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.