गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

अछाम। पत्रकार धनराज साउँद बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारदप्रसाद खनाललाई गालीगलौज तथा हातपात गरेको आरोपमा पक्राउ परेका छन्।

शुक्रबार पक्राउ परेका साउँदविरुद्ध आइतबार ‘अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने’ कसुरमा जाहेरी दर्ता भएको छ। जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

साउँद नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव हुन्

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.