कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी ५५ वर्षीया द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको हो।

सडक छेउमा हिँडिरहेकी भट्टलाई बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र.००१ ख ९२९ नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.