जनता समाजवादी पार्टी नेपलको ताम्सालिङ राष्ट्रिय समिति अधिवेशन भदौ ११ गते हेटौंडामा हुने

हेटौंडा, भदौ ८ गते । जनता समाजवादी पार्टी, नेपाल अन्तर्गत ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन आगामी भदौ ११ गते हेटौंडामा आयोजना हुने भएको छ।

उक्त अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता सहित पार्टीका अन्य केन्द्रीय नेताहरूको विशेष उपस्थिति रहने जानकारी आयोजकले दिएका छन्।

यो अधिवेशन ताम्सालिङ राष्ट्रिय समितिको सांगठनिक सुदृढीकरण, नीति निर्माण तथा भावी कार्यक्रम तय गर्ने दृष्टिले महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जनता समाजवादी पार्टी नेपलको ताम्सालिङ राष्ट्रिय समिति अधिवेशन भदौ ११ गते हेटौंडामा हुने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

जनता समाजवादी पार्टी नेपलको ताम्सालिङ राष्ट्रिय समिति अधिवेशन भदौ ११ गते हेटौंडामा हुने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

जनता समाजवादी पार्टी नेपलको ताम्सालिङ राष्ट्रिय समिति अधिवेशन भदौ ११ गते हेटौंडामा हुने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जनता समाजवादी पार्टी नेपलको ताम्सालिङ राष्ट्रिय समिति अधिवेशन भदौ ११ गते हेटौंडामा हुने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जनता समाजवादी पार्टी नेपलको ताम्सालिङ राष्ट्रिय समिति अधिवेशन भदौ ११ गते हेटौंडामा हुने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जनता समाजवादी पार्टी नेपलको ताम्सालिङ राष्ट्रिय समिति अधिवेशन भदौ ११ गते हेटौंडामा हुने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.