मेयर मिनाकुमारी लामाको अभिव्यक्तिप्रति मधेसी युवाहरूको गम्भीर आपत्ति, माफी माग्न माग

हेटौंडा, भदौ २३ गते । हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले आजको नयाँ पुस्ताद्वारा गरिएको लक्षित आन्दोलनबारे राखेको अभिव्यक्तिप्रति मधेसी युवाहरूले गम्भीर आपत्ति जनाएका छन्।

मधेसी युवाहरू माथि राखिएको विभेदपूर्ण भनाइ अस्वीकार्य भएको भन्दै तत्काल फिर्ता लिन माग गरिएको छ। साथै, उक्त अभिव्यक्ति मार्फत मधेसी विद्यार्थीहरूको सम्मानमा आघात पुगेको भन्दै सार्वजनिक रूपमा माफी माग्न आग्रह गरिएको छ।

युवाहरूले भनेका छन्, “स्थानीय तहका जनप्रतिनिधिबाट यस किसिमको विभेदपूर्ण र गैरजिम्मेवार अभिव्यक्ति आउनु दुखद र निन्दनीय छ। यो व्यवहारले सामाजिक सद्भाव र सहअस्तित्वमा ठेस पुर्याएको छ।”

साथै, उनीहरूले भविष्यमा कुनै पनि जिम्मेवार पदमा रहेका व्यक्तिहरूले विभेदकारी विचार प्रकट नगरी सहिष्णुता, समानता र सहअस्तित्वलाई मजबुत पार्ने अभिव्यक्ति दिनुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मेयर मिनाकुमारी लामाको अभिव्यक्तिप्रति मधेसी युवाहरूको गम्भीर आपत्ति, माफी माग्न माग

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

मेयर मिनाकुमारी लामाको अभिव्यक्तिप्रति मधेसी युवाहरूको गम्भीर आपत्ति, माफी माग्न माग

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

मेयर मिनाकुमारी लामाको अभिव्यक्तिप्रति मधेसी युवाहरूको गम्भीर आपत्ति, माफी माग्न माग

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मेयर मिनाकुमारी लामाको अभिव्यक्तिप्रति मधेसी युवाहरूको गम्भीर आपत्ति, माफी माग्न माग

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मेयर मिनाकुमारी लामाको अभिव्यक्तिप्रति मधेसी युवाहरूको गम्भीर आपत्ति, माफी माग्न माग

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मेयर मिनाकुमारी लामाको अभिव्यक्तिप्रति मधेसी युवाहरूको गम्भीर आपत्ति, माफी माग्न माग

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.