जसपा नेपाल बागमती प्रदेशको प्रथम एकता अधिवेशन हेटौंडामा, उद्घाटन उपेन्द्र यादवबाट

हेटौंडा, भदौ २४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल, बागमती प्रदेशले आफ्नो प्रथम एकताको ऐतिहासिक अधिवेशन यही भाद्र २८ र २९ गते आयोजना गर्ने भएको छ। अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवद्वारा हुने भएको छ।

बागमती प्रदेश जसपाका कार्यवाहक अध्यक्ष जीवन लामा जीवले जानकारी दिएअनुसार अधिवेशन हेटौंडा–४ स्थित न्यु संगम पार्टी प्यालेस, पशुपति मन्दिर अगाडि हुनेछ।

अधिवेशनमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू सहभागी हुने र पार्टी संगठनलाई थप सबल बनाउन रणनीतिक योजना तय गरिने जसपा नेपालले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जसपा नेपाल बागमती प्रदेशको प्रथम एकता अधिवेशन हेटौंडामा, उद्घाटन उपेन्द्र यादवबाट

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

जसपा नेपाल बागमती प्रदेशको प्रथम एकता अधिवेशन हेटौंडामा, उद्घाटन उपेन्द्र यादवबाट

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

जसपा नेपाल बागमती प्रदेशको प्रथम एकता अधिवेशन हेटौंडामा, उद्घाटन उपेन्द्र यादवबाट

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

जसपा नेपाल बागमती प्रदेशको प्रथम एकता अधिवेशन हेटौंडामा, उद्घाटन उपेन्द्र यादवबाट

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

जसपा नेपाल बागमती प्रदेशको प्रथम एकता अधिवेशन हेटौंडामा, उद्घाटन उपेन्द्र यादवबाट

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

जसपा नेपाल बागमती प्रदेशको प्रथम एकता अधिवेशन हेटौंडामा, उद्घाटन उपेन्द्र यादवबाट

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.