जिन जि विद्रोह’ र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया हेटौंडामा भोलि

हेटौंडा, अशोज ८ गते । नेकपा हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा भोलि असोज ९ गते ‘जिन जि विद्रोह, राजनीतिक परिस्थिति र अबको निकास’ विषयक अन्तरक्रिया कार्यक्रम हेटौंडामा हुने भएको छ।

कार्यक्रममा जिन जि विद्रोहको ऐतिहासिक सन्दर्भसँगै नेपालको वर्तमान राजनीतिक अवस्था र त्यसबाट बाहिर निस्कने सम्भावित मार्गबारे छलफल हुने आयोजकले जनाएका छन्।

नेकपाले यस अन्तरक्रिया मार्फत युवा पुस्तालाई इतिहासबारे अवगत गराउनुका साथै वर्तमान राजनीति र भावी दिशाबारे बहस चलाउने उद्देश्य राखेको बताएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जिन जि विद्रोह’ र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया  हेटौंडामा भोलि

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

जिन जि विद्रोह’ र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया  हेटौंडामा भोलि

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

जिन जि विद्रोह’ र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया  हेटौंडामा भोलि

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जिन जि विद्रोह’ र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया  हेटौंडामा भोलि

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जिन जि विद्रोह’ र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया  हेटौंडामा भोलि

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जिन जि विद्रोह’ र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया  हेटौंडामा भोलि

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.