जेन जी आन्दोलनपछि ठप्प हेटौंडा–४ वडा कार्यालय आजदेखि आंशिक सेवा सञ्चाल

हेटौंडा, अशोज ८ गते । जेन जी आन्दोलनपछि ठप्प रहेको हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आजदेखि आंशिक सेवा सञ्चालन गरेको छ। आज एक सार्वजनिक कार्यक्रम गर्दै वडाले आफ्नो कार्य सञ्चालन गरेको जानकारी सबै माझ गराएको हो।

आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण कार्यालयका महत्त्वपूर्ण कागजात, कम्प्युटर, टेबल, सवारीसाधनलगायतका सामग्री जलेर नष्ट भएपछि सेवा ठप्प भएको थियो।

वडा अध्यक्ष नवीन सिग्देलले आफू सुरक्षित नभएको सुचना पाएपछि लुकेर बस्नुपरेको तर आफ्नै घरसमेत तोडफोड र आगजनीमा परेकोप्रति दुख व्यक्त गरेका छन् ।

हाल बल्लतल्ल अत्यावश्यक सेवा मात्र सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेन जी आन्दोलनपछि ठप्प हेटौंडा–४ वडा कार्यालय आजदेखि आंशिक सेवा सञ्चाल

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

जेन जी आन्दोलनपछि ठप्प हेटौंडा–४ वडा कार्यालय आजदेखि आंशिक सेवा सञ्चाल

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

जेन जी आन्दोलनपछि ठप्प हेटौंडा–४ वडा कार्यालय आजदेखि आंशिक सेवा सञ्चाल

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जेन जी आन्दोलनपछि ठप्प हेटौंडा–४ वडा कार्यालय आजदेखि आंशिक सेवा सञ्चाल

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जेन जी आन्दोलनपछि ठप्प हेटौंडा–४ वडा कार्यालय आजदेखि आंशिक सेवा सञ्चाल

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जेन जी आन्दोलनपछि ठप्प हेटौंडा–४ वडा कार्यालय आजदेखि आंशिक सेवा सञ्चाल

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.