नयाँ दशैं गीत ‘दशैं आयो बडा दशैं’ सार्वजनिक

काठमाडौं, अशोज १२ गते । नेपाली साङ्गीतिक क्षेत्रमा युवा प्रतिभा यु जेन महर्जन र सुनिता हर्मेलको सुमधुर स्वरमा सजिएको नयाँ दशैं गीत ‘दशैं आयो बडा दशैं’ केही दिनअघि सार्वजनिक भएको छ।

मीरा अधिकारीको शब्द र रमेश सुवेदीको सङ्गीत रहेको यो गीतलाई डील्ली राम दुलाल र सुरोज आचार्य (SD Music Production) ले सङ्गीत संयोजन गरेका छन्। गीतलाई गायक यु जेन महर्जनको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। दशैंको उमङ्ग बोकेको यो गीतको आधिकारिक लिङ्क तल दिइएको छ:

दशैंको माहोलमा यो रमाइलो गीतले श्रोताहरूको मन जित्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.