मकवानपुरमा हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई दाता किसोर राणाको सहयोग

मकवानपुर, अशोज २३ गते । हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई सहयोगी दाता किसोर राणाले आर्थिक सहयोग प्रदान गरेका छन्। संस्थापक सदस्य सुन्दर लामाका अनुसार उक्त सहयोग मकवानपुरमा जारी श्रम र माटोसँग जोडिएको अभियानलाई थप हौसला र प्रेरणा दिने उद्देश्यले गरिएको हो।

देशको विकास श्रम, इमान र माटोसँग जोडिनु पर्ने विचारका साथ हर्क साम्पाङ नेतृत्वको अभियानले पछिल्लो समयमा मकवानपुरमा विभिन्न श्रम–आधारित गतिविधिहरू अघि बढाइरहेको छ। यस क्रममा किसोर राणाको सहयोगले अभियानलाई थप गति प्रदान गर्ने विश्वास संस्थापक सदस्य लामाले व्यक्त गरेका छन्।

मकवानपुर जिल्ला प्रतिनिधित्व गर्दै अघि बढिरहेको रेभुलेसन श्रम संस्कृति पार्टीका कार्यकर्ताले पनि उक्त सहयोगलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले यो सहयोगले स्थानीय तहमा श्रम र उत्पादनमुखी सोचलाई बल मिल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई दाता किसोर राणाको सहयोग

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

मकवानपुरमा हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई दाता किसोर राणाको सहयोग

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

मकवानपुरमा हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई दाता किसोर राणाको सहयोग

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मकवानपुरमा हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई दाता किसोर राणाको सहयोग

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मकवानपुरमा हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई दाता किसोर राणाको सहयोग

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मकवानपुरमा हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई दाता किसोर राणाको सहयोग

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.