नेपाल रेडक्रस सोसाइटी चुरियामाई उपशाखाद्वारा विशेष चाडपर्व शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न

हेटौंडा, कार्तिक २ गते । नेपाल रेडक्रस सोसाइटी चुरियामाई उपशाखा मकवानपुरले विशेष चाडपर्व शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम समाजकल्याण युवा क्लबको सभाहल, मयुर धाप–१४ मा सम्पन्न भएको हो।

उपशाखाले दिएको जानकारी अनुसार कार्यक्रममा यस उपशाखाका बाँकी रहेका आजीवन तथा साधारण सदस्यता परिचयपत्र वितरण गरिएको छ। साथै नयाँ सदस्यता प्रदान गरी सदस्य विस्तारसमेत गरिएको थियो।

कार्यक्रममा स्थानीय समाजसेवी, रेडक्रसका पदाधिकारी, सदस्यहरू, स्वयंसेवक तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
चाडपर्वको अवसरमा आयोजित यस कार्यक्रमले आपसी सहयोग, सौहार्द र एकता सुदृढ गर्न योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपाल रेडक्रस सोसाइटी चुरियामाई उपशाखाद्वारा विशेष चाडपर्व शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

नेपाल रेडक्रस सोसाइटी चुरियामाई उपशाखाद्वारा विशेष चाडपर्व शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

नेपाल रेडक्रस सोसाइटी चुरियामाई उपशाखाद्वारा विशेष चाडपर्व शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

नेपाल रेडक्रस सोसाइटी चुरियामाई उपशाखाद्वारा विशेष चाडपर्व शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

नेपाल रेडक्रस सोसाइटी चुरियामाई उपशाखाद्वारा विशेष चाडपर्व शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

नेपाल रेडक्रस सोसाइटी चुरियामाई उपशाखाद्वारा विशेष चाडपर्व शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.