सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, असोज मसान्तपछि देखि घट्दो क्रम जारी

काठमाडौं, कात्तिक १८ गते । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ४ सय रुपैयाँले कम हो। सोमबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

असोज मसान्तपछि सुनको मूल्य लगातार घट्दो क्रममा रहेको छ। असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको सुन हालसम्म झण्डै २० हजार रुपैयाँले सस्तो भएको छ।

चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँले कम हो। सोमबार चाँदी ३०६० रुपैयाँमा बिक्री भएको थियो। असोज ३१ गते चाँदीको मूल्य प्रतितोला ३३५० रुपैयाँ पुगेको रेकर्ड छ।

सुन र चाँदी दुवैको मूल्यमा आएको निरन्तर गिरावटले बजारमा कारोबार सुस्त भएको व्यवसायीहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, असोज मसान्तपछि देखि घट्दो क्रम जारी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, असोज मसान्तपछि देखि घट्दो क्रम जारी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, असोज मसान्तपछि देखि घट्दो क्रम जारी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, असोज मसान्तपछि देखि घट्दो क्रम जारी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, असोज मसान्तपछि देखि घट्दो क्रम जारी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, असोज मसान्तपछि देखि घट्दो क्रम जारी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.