एकैदिन सुन महँगियो, तोलामा पाँच हजार बढी– चाँदीको मूल्य पनि उक्लियो

काठमाडौं, मंसिर ९ गते । नेपालको सुनचाँदी बजारमा आज एकैदिन उल्लेखनीय मूल्यवृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा ५,२०० रुपैयाँले बढीएको छ।

मूल्यवृद्धिपछि छापावाला सुनको कारोबार मूल्य तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ। हिजो मात्रै सुन तोलाको २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको ३,२०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ३,११५ रुपैयाँ थियो।

धातु बजारमा यस्तो तीव्र मूल्य वृद्धि वैश्विक आर्थिक अनिश्चितता र अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढावसँग मेल खाने प्रकारको रहेको व्यवसायीहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

एकैदिन सुन महँगियो, तोलामा पाँच हजार बढी– चाँदीको मूल्य पनि उक्लियो

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

एकैदिन सुन महँगियो, तोलामा पाँच हजार बढी– चाँदीको मूल्य पनि उक्लियो

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

एकैदिन सुन महँगियो, तोलामा पाँच हजार बढी– चाँदीको मूल्य पनि उक्लियो

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

एकैदिन सुन महँगियो, तोलामा पाँच हजार बढी– चाँदीको मूल्य पनि उक्लियो

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

एकैदिन सुन महँगियो, तोलामा पाँच हजार बढी– चाँदीको मूल्य पनि उक्लियो

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

एकैदिन सुन महँगियो, तोलामा पाँच हजार बढी– चाँदीको मूल्य पनि उक्लियो

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.