२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश, नपाए नयाैं सरकार गठनको मार्ग खुल्ने

मधेश प्रदेश, मंसिर १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयसमेतको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै निर्धारित समयावधिभित्र विश्वासको मत लिनुपर्ने र त्यसमा असफल भए प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नुपर्ने आदेश दिएको हो।

सर्वोच्चले जारी गरेको परमादेशपछि अब यादवले विश्वासको मत प्राप्त गरे पदमा यथावत् रहनेछन्। तर संसदमा बहुमत जुटाउन नसके प्रदेशमा संयुक्त सरकार गठनको मार्ग प्रशस्त हुनेछ।

मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरसंवैधानिक भएको दाबी गर्दै प्रदेशका ७३ सांसदहरूले दर्ता गराएको रिटमाथि सुनुवाइ भएपछि अदालतले यो आदेश जारी गरेको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश, नपाए नयाैं सरकार गठनको मार्ग खुल्ने

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश, नपाए नयाैं सरकार गठनको मार्ग खुल्ने

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश, नपाए नयाैं सरकार गठनको मार्ग खुल्ने

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश, नपाए नयाैं सरकार गठनको मार्ग खुल्ने

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश, नपाए नयाैं सरकार गठनको मार्ग खुल्ने

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश, नपाए नयाैं सरकार गठनको मार्ग खुल्ने

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.