यातायात व्यवस्था कार्यालय हेटौडा इन्टरनेट अवरुद्धका कारण सेवामा पूर्ण रोक

हेटौडा, मंसिर २२ गते । यातायात व्यवस्था कार्यालय हेटौडामा इन्टरनेट सेवा अवरुद्ध भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

कार्यालयले जारी गरेको सूचनामा मंसिर २१ गतेदेखि इन्टरनेट सेवा नै रोकिएकोले लाइसेन्स सम्बन्धी कुनै पनि सेवा प्रवाह गर्न नसकिएको उल्लेख छ। समस्या समाधान नहुँदासम्म सेवाहरू बन्द रहने कार्यालयले जनाएको छ।

सेवा अवरुद्ध हुँदा दर्ता, लिखित तथा ट्रायल परीक्षा, स्मार्ट–कार्ड प्रिन्ट लगायतका सबै प्रक्रिया रोकिएका छन्। इन्टरनेट पुनः सुचारु भएपछि मात्र सेवा सञ्चालनमा आउने बताइएको छ।

कार्यालयले सेवाग्राहीमा परेको असुविधाप्रति क्षमायाचना गर्दै समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

यातायात व्यवस्था कार्यालय हेटौडा इन्टरनेट अवरुद्धका कारण सेवामा पूर्ण रोक

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

यातायात व्यवस्था कार्यालय हेटौडा इन्टरनेट अवरुद्धका कारण सेवामा पूर्ण रोक

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

यातायात व्यवस्था कार्यालय हेटौडा इन्टरनेट अवरुद्धका कारण सेवामा पूर्ण रोक

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

यातायात व्यवस्था कार्यालय हेटौडा इन्टरनेट अवरुद्धका कारण सेवामा पूर्ण रोक

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

यातायात व्यवस्था कार्यालय हेटौडा इन्टरनेट अवरुद्धका कारण सेवामा पूर्ण रोक

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

यातायात व्यवस्था कार्यालय हेटौडा इन्टरनेट अवरुद्धका कारण सेवामा पूर्ण रोक

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.