२५–२५ गज सडक विस्तारमा हटाइएका संरचनामा पुनः व्यापार: हेटौडा उपमहानगरपालिकाको सार्वजनिक सूचना, कानुनी कारबाहीको चेतावनी

हेटौडा, मंसिर २४ गते । हेटौडा उपमहानगरपालिकाले २५–२५ गज सडक विस्तारका क्रममा भत्काइएका संरचनाको ठाउँमा केही व्यापारीहरूले पुनः सामान राखेर व्यापार सञ्चालन गर्न थालेपछि उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ।

उपमहानगरपालिकाले भत्काइएका संरचनाका कमजोर भागबाट सामान झर्ने जोखिमका कारण त्यहाँ सामान खरिद गर्न आउने ग्राहकको ज्यानसमेत जोखिममा पर्ने उल्लेख गर्दै तत्काल सो क्षेत्र खाली गर्न आग्रह गरेको हो।

यसबाहेक, तोकिएको ठाउँमा व्यापार सञ्चालन नगर्न उपमहानगरपालिकाले सबै व्यापारीलाई अनुरोध गरेको छ। यथास्थितिमा व्यापार व्यवसाय जारी राखे कानूनअनुसार कारबाही गरिने चेतावनी समेत उपमहानगरपालिकाले दिएको छ।

उपमहानगरपालिकाले सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै सडक विस्तार कार्यलाई सहज र सुरक्षित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

२५–२५ गज सडक विस्तारमा हटाइएका संरचनामा पुनः व्यापार: हेटौडा उपमहानगरपालिकाको सार्वजनिक सूचना, कानुनी कारबाहीको चेतावनी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

२५–२५ गज सडक विस्तारमा हटाइएका संरचनामा पुनः व्यापार: हेटौडा उपमहानगरपालिकाको सार्वजनिक सूचना, कानुनी कारबाहीको चेतावनी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

२५–२५ गज सडक विस्तारमा हटाइएका संरचनामा पुनः व्यापार: हेटौडा उपमहानगरपालिकाको सार्वजनिक सूचना, कानुनी कारबाहीको चेतावनी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

२५–२५ गज सडक विस्तारमा हटाइएका संरचनामा पुनः व्यापार: हेटौडा उपमहानगरपालिकाको सार्वजनिक सूचना, कानुनी कारबाहीको चेतावनी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

२५–२५ गज सडक विस्तारमा हटाइएका संरचनामा पुनः व्यापार: हेटौडा उपमहानगरपालिकाको सार्वजनिक सूचना, कानुनी कारबाहीको चेतावनी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

२५–२५ गज सडक विस्तारमा हटाइएका संरचनामा पुनः व्यापार: हेटौडा उपमहानगरपालिकाको सार्वजनिक सूचना, कानुनी कारबाहीको चेतावनी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.