गरिमा विकास बैंकले ठगी गरेको आरोपमा ऋणीद्वारा जिल्ला प्रहरी कार्यालय मलंगवामा आत्मदाह प्रयास, सर्लाही तनावग्रस्त

सर्लाही, मंसिर २४ गते । गरिमा विकास बैंक मलंगवाका ऋणी नथुनी मुखिया ‘बिन’ले बुधबार जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रांगणमै आफूलाई पेट्रोल छर्किएर आगो लगाई आत्महत्या प्रयास गरेका छन्। बैंकले ठगी गरी आफूको सम्पूर्ण जग्गा–जमिन लिलामी गरेको आरोप लगाउँदै मुखियाले आत्मदाह प्रयास गरेको जनाइएको छ।

उनका अनुसार बैंक, प्रहरी र प्रशासन सबैले मिलेमतो गरेर आफूलाई न्याय नदिएको र उल्टै दबाब बढाइरहेको कारण आफू मानसिक रूपमा थिचिएको बताएका थिए। यिनै कारणले असहाय महसुस गर्दै उनले कार्यालय परिसरमै आगो लगाएको बताइएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठूलो संख्यामा स्थानीयको भीड बढेको छ र वातावरण केही समय तनावग्रस्त बनेको छ। प्रहरीको तत्काल हस्तक्षेपपछि आगो नियन्त्रणमा लिइएको र मुखियाको अवस्था उपचारका लागि अस्पतालतर्फ लगिएको जनाइएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गरिमा विकास बैंकले ठगी गरेको आरोपमा ऋणीद्वारा जिल्ला प्रहरी कार्यालय मलंगवामा आत्मदाह प्रयास, सर्लाही तनावग्रस्त

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

गरिमा विकास बैंकले ठगी गरेको आरोपमा ऋणीद्वारा जिल्ला प्रहरी कार्यालय मलंगवामा आत्मदाह प्रयास, सर्लाही तनावग्रस्त

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

गरिमा विकास बैंकले ठगी गरेको आरोपमा ऋणीद्वारा जिल्ला प्रहरी कार्यालय मलंगवामा आत्मदाह प्रयास, सर्लाही तनावग्रस्त

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

गरिमा विकास बैंकले ठगी गरेको आरोपमा ऋणीद्वारा जिल्ला प्रहरी कार्यालय मलंगवामा आत्मदाह प्रयास, सर्लाही तनावग्रस्त

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

गरिमा विकास बैंकले ठगी गरेको आरोपमा ऋणीद्वारा जिल्ला प्रहरी कार्यालय मलंगवामा आत्मदाह प्रयास, सर्लाही तनावग्रस्त

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

गरिमा विकास बैंकले ठगी गरेको आरोपमा ऋणीद्वारा जिल्ला प्रहरी कार्यालय मलंगवामा आत्मदाह प्रयास, सर्लाही तनावग्रस्त

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.