प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिसप्रति नवीन सिग्देलको आग्रहः “आत्मकेन्द्रित होइन, आत्मसमिक्षा गरौँ”

हेटौंडा, पुस १९ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेकपा एमालेका नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाट सिफारिसमा परेका सबै नेता–कार्यकर्तालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

आफ्नो सामाजिक सञ्जालमार्फत् स्टाटस सार्वजनिक गर्दै नेता सिग्देलले देशभर नेकपा एमालेका तर्फबाट सर्वसम्मत तथा दुई वा दुईभन्दा बढी नाम सिफारिसमा परेका सबैलाई सफलताको कामना गरिएको हो। उनले प्रतिनिधिसभा सदस्य बन्ने प्रक्रियामा मातहत कमिटीको सिफारिस, पार्टीबाट टिकट प्राप्त गर्ने र आम निर्वाचनमा विजय हासिल गर्ने चरणलाई जिम्मेवारीपूर्वक लिनुपर्नेमा जोड दिए।

नेता सिग्देलले उम्मेदवार तथा आकांक्षीहरूलाई आत्मकेन्द्रित सोचभन्दा माथि उठेर आत्मसमिक्षा गर्न आग्रह गर्दै सम्भावित विजय सुनिश्चित गर्न पार्टीभित्र सिफारिस र टिकट जित्न मात्र नभई आम जनताबाट अनुमोदन हुने विषयमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेको छ।

उनको स्टाटसलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्र, अनुशासन र जनसमर्थनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने सन्देशका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिसप्रति नवीन सिग्देलको आग्रहः “आत्मकेन्द्रित होइन, आत्मसमिक्षा गरौँ”

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिसप्रति नवीन सिग्देलको आग्रहः “आत्मकेन्द्रित होइन, आत्मसमिक्षा गरौँ”

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिसप्रति नवीन सिग्देलको आग्रहः “आत्मकेन्द्रित होइन, आत्मसमिक्षा गरौँ”

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिसप्रति नवीन सिग्देलको आग्रहः “आत्मकेन्द्रित होइन, आत्मसमिक्षा गरौँ”

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिसप्रति नवीन सिग्देलको आग्रहः “आत्मकेन्द्रित होइन, आत्मसमिक्षा गरौँ”

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिसप्रति नवीन सिग्देलको आग्रहः “आत्मकेन्द्रित होइन, आत्मसमिक्षा गरौँ”

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.