त्रिभुवन माविमा ६४औं अभिभावक भेला सम्पन्न, नयाँ सदस्य चयनसँगै विभिन्न व्यक्तित्व सम्मानित

हेटौँडा, चैत ७ गते । हेटौंडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा ६४औं अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेतीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयको व्यवस्थापनलाई थप सुदृढ बनाउन नयाँ सदस्यहरू चयन गरिएको छ।

चयन भएका सदस्यहरूमा गोविन्दप्रसाद न्यौपाने, बिनु नेपाली, बद्री लम्साल र जमुना राई रहेका छन्। बाँकी सदस्यहरूको चयन प्रक्रिया आगामी तीन दिनभित्र सम्पन्न गरिने जानकारी विद्यालयका प्रधानाध्यापक तथा सदस्य सचिव रामकुमार बर्तौलाले दिएका छन्।

कार्यक्रममा हेटौंडा–११ का वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो। सो अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा शिक्षा विकास महाशाखा हेटौंडाका अधिकृत रमेश बिडारी, पूर्व वडाध्यक्ष गोकर्ण पराजुली, वडा प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समिति सदस्य सन्जय बिडारी, पीटिए अध्यक्ष रामकृष्ण बस्नेत, समाजसेवी गोपीनाथ उप्रेती, अक्कल बहादुर रोक्का क्षेत्री, पूर्व अध्यक्ष दिवस पराजुली, सहायक प्रधानाध्यापक बैकुण्ठ नेपाल, शर्मिला ढकाल लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

त्रिभुवन माविमा ६४औं अभिभावक भेला सम्पन्न, नयाँ सदस्य चयनसँगै विभिन्न व्यक्तित्व सम्मानित

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

त्रिभुवन माविमा ६४औं अभिभावक भेला सम्पन्न, नयाँ सदस्य चयनसँगै विभिन्न व्यक्तित्व सम्मानित

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

त्रिभुवन माविमा ६४औं अभिभावक भेला सम्पन्न, नयाँ सदस्य चयनसँगै विभिन्न व्यक्तित्व सम्मानित

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

त्रिभुवन माविमा ६४औं अभिभावक भेला सम्पन्न, नयाँ सदस्य चयनसँगै विभिन्न व्यक्तित्व सम्मानित

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

त्रिभुवन माविमा ६४औं अभिभावक भेला सम्पन्न, नयाँ सदस्य चयनसँगै विभिन्न व्यक्तित्व सम्मानित

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

त्रिभुवन माविमा ६४औं अभिभावक भेला सम्पन्न, नयाँ सदस्य चयनसँगै विभिन्न व्यक्तित्व सम्मानित

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.