माइतीघर मण्डलामा सडक नाटकमार्फत सरकारविरुद्ध युवाको विरोध, छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं, चैत ८ गते । काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले सडक नाटक प्रस्तुत गर्दै सरकारप्रति विरोध जनाएका छन्। भदौ २३ र २४ गते भएको घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारले अटेर गरेको आरोप लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीको भूमिका निर्वाह गर्दै प्रतीकात्मक रूपमा नाटक प्रस्तुत गरेका थिए। नाटकमार्फत प्रतिवेदन सार्वजनिक नगरेको भन्दै प्रधानमन्त्रीलाई लखेटिएको दृश्य देखाइएको थियो, जसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि झल्काएको छ।

प्रदर्शनकारीहरूले पारदर्शिता र जवाफदेहिताको माग गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनीहरूले सरकारलाई छिटोभन्दा छिटो छानबिन प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

माइतीघर मण्डलामा सडक नाटकमार्फत सरकारविरुद्ध युवाको विरोध, छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

माइतीघर मण्डलामा सडक नाटकमार्फत सरकारविरुद्ध युवाको विरोध, छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

माइतीघर मण्डलामा सडक नाटकमार्फत सरकारविरुद्ध युवाको विरोध, छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

माइतीघर मण्डलामा सडक नाटकमार्फत सरकारविरुद्ध युवाको विरोध, छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

माइतीघर मण्डलामा सडक नाटकमार्फत सरकारविरुद्ध युवाको विरोध, छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

माइतीघर मण्डलामा सडक नाटकमार्फत सरकारविरुद्ध युवाको विरोध, छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.