Day: २०८३ बैशाख २९, मंगलवार २१:१३

कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने दुई जना साइबर ब्युरोद्वारा पक्राउ

कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने दुई जना साइबर ब्युरोद्वारा पक्राउ

काठमाडौं,बैशाख २९ गते । नेपाल प्रहरी साइबर ब्युरो ले कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षाको प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा केही समयअघि नै बाहिरिएको विषयमा अनुसन्धान गर्न राष्ट्रिय परीक्षा बोर्डले साइबर ब्युरोलाई पत्राचार गरेको थियो। सोही आधारमा ब्युरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा “Class 12 Management Only” नामक व्हाट्सएप ग्रुप तथा फेसबुक मेसेन्जरसहित विभिन्न सामाजिक सञ्जाल समूहहरू प्रयोग गरी प्रश्नपत्र र उत्तर सार्वजनिक गरिएको खुल्न आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रश्नपत्रको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.