Day: २०८३ भाद्र २५, बिहीबार २२:१७

विपद्‌मा अपाङ्गता भएका व्यक्ति मनोसामाजिक सङ्कटमा, समावेशी सहयोगका लागि नेत्रहीन युवासंघको अपिल

विपद्‌मा अपाङ्गता भएका व्यक्ति मनोसामाजिक सङ्कटमा, समावेशी सहयोगका लागि नेत्रहीन युवासंघको अपिल

​काठमाडौँ, भदौ २५ गते । मुलुकभर परेको अविरल वर्षाका कारण निम्तिएको बाढी पहिरोको विनाशकारी असरबीच नेत्रहीन युवासंघ नेपालले विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूको मनोसामाजिक स्वास्थ्य र सुरक्षाका लागि तत्काल कदम चाल्न सरकार तथा सम्बद्ध निकायहरूसँग जोडदार माग गरेको छ। भदौ २४ गतेसम्म विपद्का कारण देशभर कम्तीमा १ हजार ३ सय ८० जनाको मृत्यु भइसकेको र करिब ५ हजार ५ सय व्यक्ति अझै बेपत्ता रहेकाले प्रभावित परिवारमा दीर्घकालीन मनोवैज्ञानिक असर पर्ने भन्दै संघले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको हो। ​विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भ पारेर जारी गरिएको उक्त विज्ञप्तिमा संघले अन्तर्राष्ट्रिय नारा "आत्महत्याप्रतिको आमधारणा बदलौँ" र यस वर्षको…
Read More
भैरवरोड–चिसापानीको अवरुद्ध ढल खुल्यो, समस्या समाधानतर्फ अघि बढेको वडाध्यक्ष सिग्देलको भनाइ

भैरवरोड–चिसापानीको अवरुद्ध ढल खुल्यो, समस्या समाधानतर्फ अघि बढेको वडाध्यक्ष सिग्देलको भनाइ

हेटौंडा, भदौ २५ गते । हेटौंडा उपमहानगरपालिका–४ अन्तर्गत भैरवरोड–चिसापानी क्षेत्रमा लामो समयदेखि देखिएको अवरुद्ध ढलको समस्या समाधानका लागि मर्मत कार्य अघि बढाइएको छ। ढल निकास खुल्न थालेपछि स्थानीयस्तरमा प्रारम्भिक सफलता प्राप्त भएको वडाध्यक्ष नवीन सिग्देलले बताएका छन्। वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत आज ढल निकास खुला भएको जानकारी दिँदै यसलाई समस्याको समाधानतर्फको प्रारम्भिक सफलताका रूपमा लिएको उल्लेख गरेका छन्। उनले समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको भन्दै स्थानीयवासीमा विश्वास बढेको बताएका छन्। यद्यपि ढल पूर्णरूपमा नसुकेको अवस्थामा मर्मत तथा थप काम अघि बढाउन केही कठिनाइ भइरहेको उनको भनाइ छ। ‘आज ढल निकास खुल्ला भएको छ, यसलाई प्रारम्भिक सफलता मान्दै खुसी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.