Day: २०८३ कार्तिक २, आईतवार १५:५३

मकवानपुरको बाद्रेभीरमा यात्रुवाहक ईभी दुर्घटना, ११ जना घाइते; गम्भीर घाइते एक जनालाई चितवन रिफर

मकवानपुरको बाद्रेभीरमा यात्रुवाहक ईभी दुर्घटना, ११ जना घाइते; गम्भीर घाइते एक जनालाई चितवन रिफर

बाद्रेभीर, कार्तिक १ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बाद्रेभीरमा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज दिउँसो करिब १२:३० बजे हेटौँडा–भैंसे सडकखण्डअन्तर्गत बाद्रेभीरमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी दुर्घटनामा परेको हो। गाडी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएपछि बायाँतर्फको नालामा खसेर दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैंसेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा रौतहट दुर्गाभगवती गाउँपालिका–१ का ३२ वर्षीय राजेश साह, भारतको बिहारस्थित मोतिहारीका ३४ वर्षीय सर्फे आलम, रौतहटकै दुर्गाभगवती गाउँपालिका–१ पिपराटोलका ५०…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.