Day: २०८३ कार्तिक ४, मंगलवार ००:०४

हेटौंडाको सामरीमा पिकअप र मोटरसाइकल ठोक्किँदा ४२ वर्षीय विनोद लामाको मृत्यु

हेटौंडाको सामरीमा पिकअप र मोटरसाइकल ठोक्किँदा ४२ वर्षीय विनोद लामाको मृत्यु

सामरी, कार्तिक २ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ सामरीस्थित हेटौंडा–भैंसे सडकखण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा रहेका छन्। उनको पहिचान श्रीमती सरस्वती रुम्बाले गरेको विवरणमा उल्लेख छ। प्राप्त विवरणअनुसार, आज अपराह्न करिब ४ बजेर ५० मिनेटको समयमा हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३२ च ०१४१ नम्बरको खुर्सानी लोड गरिएको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा ४७ प ८४६१ नम्बरको मोटरसाइकल सामरीमा एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले अपराह्न ५ बजेर १०…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.