Day: २०८३ कार्तिक २७, शुक्रबार २२:५६

भीमफेदीको चिसापानी गढीमा भएको इभी दुर्घटनाको कारण अध्ययन गर्न मकवानपुर प्रशासनद्वारा पाँच सदस्यीय समिति गठन

भीमफेदीको चिसापानी गढीमा भएको इभी दुर्घटनाको कारण अध्ययन गर्न मकवानपुर प्रशासनद्वारा पाँच सदस्यीय समिति गठन

हेटौंडा, कार्तिक २७ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक इभी दुर्घटनाको कारण अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच सदस्यीय समिति गठन गरेको छ। २०८३ साल कार्तिक २६ गते बिहान करिब ५:४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानी गढीमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक इभी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल भिरमा खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। उक्त दुःखद दुर्घटनाको कारण तथा सडक सुरक्षाको अवस्थाबारे अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्न मिति २०८३ कार्तिक २६ गते बसेको जिल्ला सुरक्षा समिति मकवानपुरको निर्णयअनुसार सहायक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.