Day: २०८३ कार्तिक २८, शनिबार २२:२९

हेटौंडाको चौकीटोलमा पेस्तोलसहित दुई जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो एक राउण्ड हवाई फायर

हेटौंडाको चौकीटोलमा पेस्तोलसहित दुई जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो एक राउण्ड हवाई फायर

हेटौंडा, कार्तिक २८ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलबाट सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुर र सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले आज (शनिबार) दिउँसो करिब १२:१५ बजे शंकास्पद अवस्थामा रहेको अटो चेकजाँच गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी नायब निरीक्षक (स.प्र.नि.) ऋषिराम पौडेलको कमाण्डमा परिचालित १० जनाको टोली र इन्टेलिजेन्स ब्युरोको संयुक्त टोलीले बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो रोकेर चेकजाँच गर्न खोज्दा अटो भाग्न खोजेपछि ब्युरोबाट खटिएको टोलीले एक राउण्ड हवाई फायर गरेको थियो। त्यसक्रममा प्रहरीले ७.६५ एमएम क्यालिबरको एक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.