काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पुनःफर्के कार्यालयमा

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं पुनः कार्यालयमा हाजिर हुन पुगेका छन्। बिहीबार उनलाई रोक्न महानगर प्रहरी समेत खटाइए पनि उनी कार्यालयमा हाजिर हुन फर्केका हुन्।

नगर प्रहरीले नगरप्रहरी परिचालन गरेर गेटमै रोक्न खोजेपनि कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका हुन्।

काठमाडौं महानगरले विभिन्न विवाद देखाउँदै गत पुस ७ गतेदेखि गुरागाईंलाई कार्यालयबाट हटाएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.