रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ को वडा कार्यालय आज स्थानीय युवाहरूले तालाबन्दी गरेको छ। त्यहाँका स्थानीय वडाध्यक्षले आफ्ना आसेपासेका मान्छेहरूलाई मात्रै खेलकुदका सामग्रीहरू जस्तै क्रिकेटका आवश्यक सामग्रीहरू आफ्ना नजिकका चिनजानलाई मात्र दिएको भन्दै आक्रोशित युवाहरूले वडा कार्यालय तालाबन्दी गरिएको हो।
विगत लामो समयदेखि समावेशिताको रुपमा स्थानीय सरकार अथवा स्थानीय जनप्रतिनिधिले युवाहरूलाई आवश्यक पर्ने क्रिकेटका सामग्रीहरु वितरण नगरेको भन्दै आक्रोशित युवाहरूले आज वडा कार्यालय तालाबन्दी गर्न पुगेका हुन।
समाचार स्रोत: सामाजिक सञ्जाल
प्रतिकृया दिनुहोस्
Post Views: 304














