हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

हेटौंडा। आज संयुक्त रुपमा पाँच दलको विशेष समर्थनमा एक प्रेस विज्ञप्ति मार्फत हेटौडा- १ चौकीटोलका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा स्थानीय सरकार अर्थात् हेटौडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि लागेको आरोपमा आक्रोशित जनताले दलेको कालोमोसोको विषयमा निर्दोषीलाई बिना कारण कटघरामा थुनी दुःख दिइरहेको घटनाप्रति जिल्ला प्रशासनको एक निकै कमजोरी हो भनेर उल्लेख गरेका छन्।

हेटौडा १ चौकीटोलमा भएको सार्वजनिक जग्गा कब्जा र बिक्री वितरणमा मिलोमतोको आरोपमा भएको घटनालाई लिएर आज एक प्रेस विज्ञप्ति मार्फत पाँच दलको विशेष हस्ताक्षरसहित आफ्नो समर्थन उल्लेख गरिएको हो। जसमा आफ्नो समर्थन दिनेहरूमा नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सेक्रेटरी पेमा सी, नेपाल समाजवादी पार्टी मकवानपुरका संयोजक दिनेश लामा, नागरिक उन्मुक्ति पार्टी मकवानपुरका अध्यक्ष विकास वाईबा, जनता समाजवादी पार्टी नेपाल बागमती प्रदेशका अध्यक्ष जीवन लामा र नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका अध्यक्ष विक्रम रुचाल (शक्ति) लगायतका राजनीतिक दलहरूले आफ्नो समर्थन दिएका छन्।

सोझा सिधा जनतालाई अनावश्यक गिफ्तार गर्ने,शक्तिको आडहरूमा झुटा मुद्दा लगाई हिरासतमा राखी दुःख दिने अभिप्रायले यो प्रशासन र सरकार लागिपरेको छ भन्ने महसुस गर्दै यस घटनाप्रति आफ्नो खेत प्रकट गर्दै संयुक्त रुपमा पाँच दलले आफ्नो समर्थन सहित एक विज्ञप्ति मार्फत आफ्नो भनाइ सार्वजनिक गरेको हो।

विज्ञप्ति मार्फत राज्य सरकारलाई जथाभावी गरेको गिरफ्तारी एक राज्यले गरेको विधिको शासनको पूर्णरूपमा धज्जी उडाएको उल्लेख गरिएको छ। साथै राज्य सरकार र प्रहरी प्रशासनलाई ती त्यस्ता कुनै पनि कार्यहरू जुन जनतालाई दुःख दिने अभिप्रायले गरिने कार्यहरू नगर्न नगराउन राज्य सरकारमाथि पनि विशेष अनुरोध गरिएको छ।

बिना कारण हिरासतमा राखिएको सोझोसिता जनतालाई विनाशर्थ यथाशीघ्र रिहाइको माग पनि प्रेस विज्ञप्ति मार्फत उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.