कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

मकवानपुर । चर्चित साहित्यकार यश लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको छ । शनिबार हेटौँडामा भएको साहित्यिक कार्यक्रममा डा. रामजी राम, साहित्यकार निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उनकी छोरीले कवितासंग्रह सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आएका कवि लामा, बाराको निजगढ नगरपालिका– ७ का स्थायीवासी हुन् । लामाले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरिएको छ। कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताए।

सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले टिप्पणी गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.