नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकालीन आन्दोलन सुरु

काठमाडौँ । नेपाल शिक्षक महासङ्घको काठमाडौँ केन्द्रीत माइतीघर मण्डलामा अनिश्चितकालिन सडक आन्दोलन सुरु भएको छ । शिक्षकहरूको माग सम्बोधन गरेर विद्यालय शिक्षा ऐन ल्याउनु पर्ने मागसहित दोस्रो चरणको आन्दोलन अन्तर्गत आजदेखि सडक आन्दोलन सुरु गरेको हो ।

महासङ्घ र सरकारबिच विगतमा भएको सहमति सम्बोधन गरेर गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन दबाबका लागि आन्दोलन गर्नु परेको महासङ्घले जनाएको छ ।

‘कि जितिन्छ, कि बितिन्छ’ भन्ने मूल नारासहित शिक्षकहरू सडकमा उत्रिएका छन् । देशैभरी बाट ठूलो सङ्ख्यामा शिक्षक कर्मचारीहरू आन्दोलनमा सहभागी भएका छन् । स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने महासङ्घको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकालीन आन्दोलन सुरु

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकालीन आन्दोलन सुरु

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकालीन आन्दोलन सुरु

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकालीन आन्दोलन सुरु

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकालीन आन्दोलन सुरु

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकालीन आन्दोलन सुरु

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.