पाँचथरको जङ्गलमा लागेको डडेलोको कारण एकको मृत्यु,चार जना घाइते

पाँचथर। पाँचथर जिल्लाको कुम्मायकमा डडेलोमा पारी एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा पाँचथरको कुम्मायक गाउँपालिका ३ की प्रतिमा सम्बाहाम्फे रहेको खुलेको छ। डढेलो आगो भने ताम्राखु जङ्गलमा लागेको बताइएको छ।

डडेलोको कारणले घाइते भएकी प्रतिमालाई उपचारको लागि धरान पठाएकोमा धनकुटाको भेडेटार पुग्दा उनको बाटैमा मृत्यु भएको बताएको छ।

घाँस काट्न जङ्गल छिरेको बेला जङ्गलमा लागेको डडेलोमा परी उनी घाइते भएकी थिइन्। उनीसँग अन्य चारजना साथीहरू पनि जंगलमा लागेको आगोको कारण घाइते पाँचथर प्रहरीले जानकारी दिएका छन्।

डडेलमा परी सबिना सम्बाहाम्फे, सिवाना सम्बाहाम्फे र निरमाया सम्बाहम्फेलाई उपचारको लागि बीपी मेमोरियल अस्पताल धरान पुर्‍याएको बताएको छ। घाइते उनीहरू सबैका अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै सोही ठाउँमा डडेलो निभाउन गएका वर्ष ३१ को खगेन्द्र बिक लडेर घाइते भएका छन्।

समाचार स्रोत: सामाजिक सञ्जाल

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पाँचथरको जङ्गलमा लागेको डडेलोको कारण एकको मृत्यु,चार जना घाइते

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

पाँचथरको जङ्गलमा लागेको डडेलोको कारण एकको मृत्यु,चार जना घाइते

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

पाँचथरको जङ्गलमा लागेको डडेलोको कारण एकको मृत्यु,चार जना घाइते

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

पाँचथरको जङ्गलमा लागेको डडेलोको कारण एकको मृत्यु,चार जना घाइते

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

पाँचथरको जङ्गलमा लागेको डडेलोको कारण एकको मृत्यु,चार जना घाइते

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

पाँचथरको जङ्गलमा लागेको डडेलोको कारण एकको मृत्यु,चार जना घाइते

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.