लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौँ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ। रूपन्देही जिल्ला अदालतको आदेशलाई बदर गर्दै उच्च अदालतले थुना पठाउने आदेश गरेको हो।

जिल्ला अदालतले दिएको आदेश विरुद्ध उनीहरूले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए।

न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृत पराजुलीको संयुक्त इजलासले रास्वपाका सभापति लामिछानेलाई जिल्ला अदालत रूपन्देहीको आदेशलाई बदर गर्दै थुना पठाउने आदेश जारी गरेको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.