अबको ३ दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना,बाली काट्ने कार्यमा सजगता अपनाउन अनुरोध

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न मौसमविद हरिप्रसाद दाहाल द्वारा जारी सूचनामा भनिएको छ।

मौसमविद दाहालले आफ्नो स्थानीय क्षेत्रमा मौसमको अवस्था कस्तो रहने भन्ने बारेमा जानकारीको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट https://www.dhm.gov.np वा सामाजिक सञ्जाल हेर्न र ११५५ मा फोन गरेर सोध्नपनि जारी सूचनामा अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अबको ३ दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना,बाली काट्ने कार्यमा सजगता अपनाउन अनुरोध

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

अबको ३ दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना,बाली काट्ने कार्यमा सजगता अपनाउन अनुरोध

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

अबको ३ दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना,बाली काट्ने कार्यमा सजगता अपनाउन अनुरोध

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

अबको ३ दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना,बाली काट्ने कार्यमा सजगता अपनाउन अनुरोध

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

अबको ३ दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना,बाली काट्ने कार्यमा सजगता अपनाउन अनुरोध

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

अबको ३ दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना,बाली काट्ने कार्यमा सजगता अपनाउन अनुरोध

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.