द भ्वाइस अफ नेपाल सिजन ६: भयो चार उत्कृष्ट प्रतिस्पर्धीको टुङ्गो

काठमाडौं। गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ६ ले आफ्ना चार उत्कृष्ट प्रतिस्पर्धीलाई सार्वजनिक गरेको छ।

विभिन्न कोचहरुको समूहबाट छानिएका यी प्रतिभाशाली प्रतिस्पर्धीहरुले अब सिजनको उपाधि जित्नका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
कोच उदयको टिमबाट अर्पना आचार्य फाइनलमा प्रवेश गरेकी छन् भने कोच राजु लामाको समूहबाट प्रमेश राईले पनि अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका छन्। त्यसैगरी, कोच मेलिना राईको समूहलाई प्रतिनिधित्व गर्दै रोशन राई फाइनलमा पुगेका छन्।

आज सम्पन्न भएको लाइभ राउण्डको अन्तिम प्रतिस्पर्धापछि कोच खेम सेन्चुरीको टिमबाट प्रोसेस पाण्डे फाइनलमा पुग्न सफल भएका छन्।
अब आउने शुक्रबार यी चारै कोचका उत्कृष्ट एक-एक प्रतिस्पर्धीबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ,जसले सिजन ६ को विजेताको टुङ्गो लगाउनेछ।

दर्शकहरुले भने आजैदेखि आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई भोट गरेर जिताउन सक्नेछन्। भोटिङ लाइन खुला गरिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

द भ्वाइस अफ नेपाल सिजन ६: भयो चार उत्कृष्ट प्रतिस्पर्धीको टुङ्गो

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

द भ्वाइस अफ नेपाल सिजन ६: भयो चार उत्कृष्ट प्रतिस्पर्धीको टुङ्गो

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

द भ्वाइस अफ नेपाल सिजन ६: भयो चार उत्कृष्ट प्रतिस्पर्धीको टुङ्गो

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

द भ्वाइस अफ नेपाल सिजन ६: भयो चार उत्कृष्ट प्रतिस्पर्धीको टुङ्गो

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

द भ्वाइस अफ नेपाल सिजन ६: भयो चार उत्कृष्ट प्रतिस्पर्धीको टुङ्गो

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

द भ्वाइस अफ नेपाल सिजन ६: भयो चार उत्कृष्ट प्रतिस्पर्धीको टुङ्गो

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.