मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धानमा केही खुलेन

रौतहट। मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीले आफ्नो अनुसन्धानमा केही खुलाउन सकेका छैनन् । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच निवासी दिपेन्द्रप्रसाद कुशवाहाको `बुलु´ रङ्गको अपाचे (RTR) मोटरसाइकल चोरी भएको छ।

मधेस प्र.०३-०२४ प ५२६६ नम्बरको मोटरसाइकल करिब १५ दिन बितिसक्दा पनि मोटरसाइकल बारे धनिले केही थाहा पाउन सकेका छैनन् । नेपाल बैंकको कर्मचारी कुशवाहाले बितेको बैशाख २ गते आफ्नो घरमा मोटरसाइकल राखेका थिए। सोही दिन सो टोलमा हरिन्द्र साहको छोरीको विवाहका लागि टेन्ट सजावटको काम टेन्टका लेवरहरु करिब २ बजे रातीसम्म काम गरेको र उनीहरु काम गर्ने समयसम्म मोटरसाइकल त्यही रहेको तथा काम गर्दागर्दै टेन्टका लेवरहरुले नै मोटरसाइकल चोरी गरेको आरोप मोटरसाइकल धनी कुशवाहाले लगाएका छन् ।

कुशवाहाले आफ्नो चोरी भएको मोटरसाइकल खोजी गर्दिन ईलाका प्रहरी कार्यालय देवाही गोनाहीमा जाहेरी समेत दिएको बताए । तर जाहेरी दिएको पनि आज लगभग १५ दिन भयो । तर प्रहरीले मेरो मोटरसाइकल पाता लगाउन सकेन । न त कसैलाई नियन्त्रणमा लि सोधपुछ गरेका छन् न त मेरो मोटरसाइकल बारे कुनै नयाँ अपडेट नै दिएका छन् भन्दै पीडित कुशवाहाले दुख पोखेका छन्।

उनले ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले कार्यालयमा नै बसेर अनुसन्धानको नाममा समय यतिकै फालिरहेका आरोप समेत लगाएका छन् । सोही घटना बारे ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख स्पेक्टर कमल लुङ्गेलका अनुसार मोटरसाइकलको खोज तिव्र रूपमा भइ रहेको तथा अनुसन्धानको क्रम जारी रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धानमा केही खुलेन

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धानमा केही खुलेन

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धानमा केही खुलेन

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धानमा केही खुलेन

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धानमा केही खुलेन

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धानमा केही खुलेन

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.