रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ मा स्थानीय युवाहरुले गरे तालाबन्दी

रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ को वडा कार्यालय आज स्थानीय युवाहरूले तालाबन्दी गरेको छ। त्यहाँका स्थानीय वडाध्यक्षले आफ्ना आसेपासेका मान्छेहरूलाई मात्रै खेलकुदका सामग्रीहरू जस्तै क्रिकेटका आवश्यक सामग्रीहरू आफ्ना नजिकका चिनजानलाई मात्र दिएको भन्दै आक्रोशित युवाहरूले वडा कार्यालय तालाबन्दी गरिएको हो।

विगत लामो समयदेखि समावेशिताको रुपमा स्थानीय सरकार अथवा स्थानीय जनप्रतिनिधिले युवाहरूलाई आवश्यक पर्ने क्रिकेटका सामग्रीहरु वितरण नगरेको भन्दै आक्रोशित युवाहरूले आज वडा कार्यालय तालाबन्दी गर्न पुगेका हुन।

समाचार स्रोत: सामाजिक सञ्जाल

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ मा स्थानीय युवाहरुले गरे तालाबन्दी

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ मा स्थानीय युवाहरुले गरे तालाबन्दी

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ मा स्थानीय युवाहरुले गरे तालाबन्दी

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ मा स्थानीय युवाहरुले गरे तालाबन्दी

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ मा स्थानीय युवाहरुले गरे तालाबन्दी

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ मा स्थानीय युवाहरुले गरे तालाबन्दी

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.