द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बने प्रोसेस पाण्डे

काठमाडौँ। दर्शकहरूको अमूल्य मतका आधारमा, गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता आज प्रसारित कार्यक्रमबाट तय गरिएको छ। कोच खेमको टिमका प्रतिस्पर्धी प्रोसेस पाण्डेले उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्दै यस सिजनको उपाधि चुम्न सफल भएका छन्।

उनी विजेता भएसँगै द भ्वाइस अफ नेपालको तर्फबाट रु. २० लाख, क्लोज अपको तर्फबाट रु. १ लाख र लेट मी इनको तर्फबाट रु. १ लाख गरी जम्मा रु. २२ लाख बराबरको पुरस्कार राशि प्राप्त गर्न सफल भएका छन्।

त्यस्तै, कोच मेलिनाको टिमका रोशन राई प्रथम उपविजेता, कोच राजुको टिमका प्रमेश राई द्वितीय उपविजेता र कोच उदयको टिमबाट प्रतिस्पर्धा गरेकी अर्पना आचार्य तृतीय उपविजेतामै चित्त बुझाउनु परेको छ।

तीन महिनाभन्दा लामो समयसम्म चलेको यो गायन प्रतियोगिता हिमालयन टेलिभिजन एचडी र द भ्वाइस अफ नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्येक शुक्रबार र शनिबार प्रसारण हुँदै आएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बने प्रोसेस पाण्डे

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बने प्रोसेस पाण्डे

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बने प्रोसेस पाण्डे

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बने प्रोसेस पाण्डे

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बने प्रोसेस पाण्डे

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बने प्रोसेस पाण्डे

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.