दमक चाैककाे दुर्घटनामा घाइतेकाे पहिचान खुल्याे

दमक। पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रदेश १–०२–००१ क ५२१९ नम्बरको टिफरले पैदलयात्री गौरादह ४ निवासी ४८ वर्षीय सिता वर्देवालाई ठक्कर दिएको थियो ।
ठक्करबाट खुट्टा र टाउकाेमा चाेट लागेकी सिताकाे दमकस्थित निम्स नेशनल हस्पिटलमा उपचार भइरहेकाे छ । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएकाे दमक ट्राफिक प्रहरीले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दमक चाैककाे दुर्घटनामा घाइतेकाे पहिचान खुल्याे

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

दमक चाैककाे दुर्घटनामा घाइतेकाे पहिचान खुल्याे

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

दमक चाैककाे दुर्घटनामा घाइतेकाे पहिचान खुल्याे

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

दमक चाैककाे दुर्घटनामा घाइतेकाे पहिचान खुल्याे

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

दमक चाैककाे दुर्घटनामा घाइतेकाे पहिचान खुल्याे

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

दमक चाैककाे दुर्घटनामा घाइतेकाे पहिचान खुल्याे

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.