नेकपा एमालेका नेता प्रदिप नेपालको निधन

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ । उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए ।

नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो । नेता नेपालको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको उनका भाइ समीर नेपालले बताए ।

लेखक तथा साहित्यकारसमेत रहेका नेपाल सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य क्षेत्रमा चिनिएका थिए । नेपाल एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री समेत बनेका थिए । साथै उनि शिक्षामन्त्रीसमेत बनेका थिए ।

स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिए । नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेकपा एमालेका नेता प्रदिप नेपालको निधन

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

नेकपा एमालेका नेता प्रदिप नेपालको निधन

हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

नेकपा एमालेका नेता प्रदिप नेपालको निधन

“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

नेकपा एमालेका नेता प्रदिप नेपालको निधन

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

नेकपा एमालेका नेता प्रदिप नेपालको निधन

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

नेकपा एमालेका नेता प्रदिप नेपालको निधन

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना : सडकबाट ४५ मिटर तल खस्दा चालक सामान्य घाइते

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.