जम्मु कश्मीरमा पाकिस्तानी मिसाइल आक्रमण विफल, भारतको जवाफी कारबाही जारी

काठमाडौं। जम्मु कश्मीरस्थित हवाई अड्डामा पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतीय डिफेन्स युनिटले बिहीबार विफल बनाइदिएको छ। भारतीय सेनाका अनुसार पाकिस्तानको एफ-१६ जेटले प्रहार गरेको ८ वटा मिसाइललाई भारतको एस-४०० डिफेन्स सिस्टमले सफलतापूर्वक निष्क्रिय पारेको हो।

यसैबीच, भारतले पाकिस्तानमाथि कडा जवाफी कारबाही गरेको छ। हालै भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली सहित २६ जना पर्यटकको ज्यान गएको थियो। उक्त घटनापछि आक्रोशित भारतले पाकिस्तानका विभिन्न ९ क्षेत्रमा हवाई आक्रमण गरी आतंकवादको संरचनालाई ध्वस्त पारेको दाबी गरेको छ।

भारतीय कारबाहीमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताइएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै धर्मशालामा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल पनि रद्द गरिएको छ। पञ्जाब र दिल्लीबीचको खेल १०.१ ओभरपछि बीसीसीआईले सुरक्षाको कारण देखाउँदै स्थगित गरेको हो।

पहलगाम आक्रमण र त्यसपछिको विकसित घटनाक्रमले भारत र पाकिस्तानबीचको तनाव थप बढाएको छ। भारतीय सेनाले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जम्मु कश्मीरमा पाकिस्तानी मिसाइल आक्रमण विफल, भारतको जवाफी कारबाही जारी

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

जम्मु कश्मीरमा पाकिस्तानी मिसाइल आक्रमण विफल, भारतको जवाफी कारबाही जारी

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

जम्मु कश्मीरमा पाकिस्तानी मिसाइल आक्रमण विफल, भारतको जवाफी कारबाही जारी

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

जम्मु कश्मीरमा पाकिस्तानी मिसाइल आक्रमण विफल, भारतको जवाफी कारबाही जारी

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

जम्मु कश्मीरमा पाकिस्तानी मिसाइल आक्रमण विफल, भारतको जवाफी कारबाही जारी

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

जम्मु कश्मीरमा पाकिस्तानी मिसाइल आक्रमण विफल, भारतको जवाफी कारबाही जारी

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.