पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

झापा। पानीसँगै आएको हावा हुरीले झापाको केरा खेतीमा क्षति भएको छ।

हिजो (आईतबार) साँझ बाह्रदर्शी गाउँपालिका-७ बत्तीसबिघे स्थितमा स्थानीय १५ घर धुरीले ब्यक्तिगत रुपमा अन्दाजी ३० बिघा जग्गामा लगाएको केराको बोटहरु ढालेर पूर्ण रुपमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.