उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

मोरङ। उर्लाबारी नगरपालिका वडा नं ३ स्थित त्रिवेणी चोक आसपास क्षेत्रमा अब्यवस्थित रूपमा राखिएका केवल तथा इन्टरनेटका तारलाई व्यवस्थित गर्न नगरपालिकाले ७ दिनको अल्टिमेटम दिएको छ।

बिहीबार एक सूचना जारी गर्दै नगरपालिकाले ती तारले नगरको सौन्दर्यमा नकारात्मक असर पार्नुका साथै दुर्घटनाको जोखिम बढाएको उल्लेख गरेको छ। नगरपालिकाले त्रिवेणी चोक क्षेत्र वरपर अनियन्त्रित रूपमा टाँगिएका इन्टरनेट तथा केवलका तारले सडक तथा सार्वजनिक स्थानहरू कुरुप देखिनुका साथै पैदल यात्री तथा सवारी साधन चलाउनेहरूका लागि खतरा उत्पन्न गरेको जनाएको छ।

साथै सूचनामा तोकिएको समयसीमा भित्र तारहरू व्यवस्थित नगरेमा नगरपालिका स्वयंले हटाउने चेतावनी दिइएको छ र त्यसबाट हुने खर्च सम्बन्धित कम्पनीबाट असुल उपर गरिने पत्रमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.