बन मन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्धाटन

हेटौंडा। डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहको हाताभित्र जडान गरिएको पत्कर धुलो बनाउने मेसिनको उद्धाटन गरिएको छ । पत्कर धुलो बनाउने र कुहिएको पत्करलाइ धुलो बनाएर मल बनाउने मेसिन को उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले गरेका हुन् ।

मेसिन उद्धागाटन कार्यक्रममा बोल्दै उनले मेसिन बाट उत्पादन भएको धुलो पत्कर कुखुरालाई ओछ्याउन काम लाग्ने र कुखुराको सुली मिसिएको धुलोले राम्रो मलको रुप लिने र त्यसबाट पनि आयाअर्जनको लागि बाटो खुल्ने बताए । आफ्नो कार्यकालमा वन समिति , उपभोक्ताहरुको हितमा नयाँ नीति लागुगर्न छलफल भैरहेको मन्त्री सिलवालले जानकारी दिए ।

डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी बागमती प्रदेश सभा सदस्य भारती पाठक ले शुभकामना ब्यक्त गर्दै वन उपभोक्ता महासङ्घ सगपनी हातेमालो गर्न सुझाइन् । आफु सामुदायिक वन उपभोक्ता महासङ्घको केन्द्रिय अध्यक्ष पनि भएकोकोले वनको मुद्दामा वकालत गरेको , बजेट ल्याउन सक्दो पहल गरेको बताइन् ।

कार्यक्रममा वडाध्यक्ष जुना दाहाल , दिविजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेमराज थापा , सहायक वन अधिकृत सुरेशकुमार गुप्ता , वन अधिकृत दामोदर पाण्डे , सब डिभिजन वन कार्यालय सनन्टारका प्रमुख हरिप्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बन मन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्धाटन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बन मन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्धाटन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बन मन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्धाटन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बन मन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्धाटन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

बन मन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्धाटन

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

बन मन्त्रीले गरे पत्कर धुलो बनाउने मेसिनको उद्धाटन

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.