भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका-१, टौवास्थित खोलामा नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ। शनिबार दिउँसो करिब सवा ३ बजे पर्साको वीरगञ्ज महानगरपालिका-५ निवासी अन्दाजी ४५ वर्षीय पुरुषोत्तम शर्माको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

वीरगञ्जबाट साथीहरूसँग पिकनिक मनाउन भीमफेदीको टौवास आएका शर्मा बनभोज खाएर खोलामा नुहाउन गएका थिए। नुहाउने क्रममा अचानक पानीको बहाव बढेपछि शर्मा खोलामा बगेका थिए।

प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार, खोलाले बगाएर करिब ४०० मिटर तल फेला परेका शर्माको घटनास्थलमै मृत्यु भएको हो।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.