रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु

रुकुम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा बिहीबार साँझ भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकका अनुसार, रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका-२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको हो।

भिरबाट लडेर गम्भीर घाइते भएका मल्ललाई प्राथमिक स्वास्थ्यचौकीमा सामान्य उपचारपश्चात् जिल्ला अस्पताल पठाइएपनि चिकित्सकले उनलाई गएराति नै मृत घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.